नियम ४५
अन्य कुराको निर्णय
यस नियमावलीमा लेखिएदेखि बाहेक मुलुकको शासन संचालनसम्बन्धी अन्य विषयमा
मन्त्रिपरिषद्को निर्णयबमोजिम हुनेछ ।
तर प्रचलित कानून बमोजिम हुने विषयमा सोही बमोजिम हुनेछ ।